रश्मी तामाङ
रश्मी तामाङ | |
---|---|
जन्म | नुवाकोट |
कपालको रङ्ग | कालो |
रश्मी तामाङ नेपालकी एक चर्चित मोडल हुन् । उनी [१]नुवाकोट, सामरीको तामाङ बस्तीमा उनको जन्म भएको थियो । उनले आफ्नो भाषाको तामाङ फिल्म बाजीमेला मा समेत अभिनय गरेकी छिन् । उनलाई नेपालको एक चर्चित लोकदोहोरी नायीकका रूपमा लिइन्छ । उनले थुप्रै लोकदोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गरी छोटो समयमानै आफुलाई चचित बनाउन सफल भएकी छिन् । यो तिजमा ढल्केर नाचिन्छ उनको एकदम चर्चित गित हो । उनले ३५०[२] भन्दा बढी भिडियोमा अभिनय गरी सकेकी छिन् ।
सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]
पेशागत जीवनी[सम्पादन गर्नुहोस्]
अवार्ड[सम्पादन गर्नुहोस्]
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhttp://screennepal.com/2015/01/23/3353/
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhttp://www.onlinekhabar.com/2015/11/347050/