जोश (चलचित्र)
जोश | |
---|---|
निर्देशक | ऋषि न्यौपाने |
देश | नेपाल |
भाषा | नेपाली |
जोश (चलचित्र) नेपाली कथानाक चलचित्र हो । चलचित्र आशुतोष फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा रामशरण थपलियाको सहनिर्देशन, राकेश रनपालको श्रृङगार, बब्बु थापाको नृत्य, प्रदिप खड्काको द्वन्द्व, अमित श्रेष्ठको संगीत, रवी कोइरालाको छायाङ्कन रहेको छ । चलचित्रमा सुशिल क्षेत्री, विरेन डीसी, महिमा सिलवाल, दुर्गा सापकोटा, ईशा चौधरी, दिनेश केसी, राज श्रेष्ठ, राकेश नेपाल, मनिषा शर्मा कलाकारको अभिनय रहने बताइएको छ ।
पात्रहरु[सम्पादन गर्नुहोस्]
- सुशिल क्षेत्री
- विरेन डीसी
- महिमा सिलवाल
- दुर्गा सापकोटा
- ईशा चौधरी
- दिनेश केसी
- राज श्रेष्ठ
- राकेश नेपाल
- मनिषा शर्मा