छिन्चु जाजरकोट सडक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सडक सुर्खेत जाजरकोट जोडने महत्त्वपुर्ण सडक हो । यस सडक लाई नेपाली सेनाले निर्माण गरेको हो । छिन्चुजाजरकोट सडक को कुल लम्बाई १०७.०० किमी छ। यस सडक खण्डले सुर्खेतका मेलकुना,बोटेचौर,बजार हुदै सल्यान जिल्लाको सल्लीबजार,र सुर्खेत जिल्लाको सिम्ता जामुने बजार हुदै जाजरकोट पुगेको छ।