अनुजा चौहान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनुजा चौहान
जन्म१९७०
मेरठ, उत्तर प्रदेश
राष्ट्रियताभारतीय
पेशालेखिका
चिनारीको कारणद जोया फेक्टर (२००८) "बेटल फर बिटोरा" (२०१०) "ठोसे प्रिन्सी ठाकुर गर्ल्स" (२०१२)

अनुजा चौहान (जन्म १९७०; मेरठ, उत्तर प्रदेश) लेखिका वा उपन्यासकार हुन् र विज्ञापन लेख्नमा उनीले धेरै नाम कमाएकी छिन्।[१] १९९३मा उनले दुनियाको चौथो सबैभन्दा ठुलो विज्ञापन कम्पनी जेडब्ल्यूटीमा आबद्ध भएर काम गर्न थालिन्, जसबाट उनीले २०१० मा राजीनामा दिइन्। पेप्सी कोका कोलाको लागि ‘ये दिल मांगे मोर’ र ‘मेरा नम्बर कब आएगा’, माउन्टेन ड्यूको लागि ‘डर के आगे जीत हे’, कुरकुरेको लागि ‘टेढा हे पर मेरा हे’ जस्तो सारै प्रचलित स्लोगनहरू उनीले नै दिएकी हुन्। अनुजा चौहानले द जोया फेक्टर[२]बेटिल फर बिटोरा जस्तो किताबहरू लेखिकी छिन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Politics of Passion", Indian Express, अक्टोबर १२, २०१०, अन्तिम पहुँच १८ डिसेम्बर २०१० 
  2. "India Today Woman Summit & Awards 2009", India Today, मार्च ६, २००९। [dead link]
  3. "Booking A Story: Bollywood is now dipping into desi bestsellers for inspiration", Outlook, डिसेम्बर २१, २००९।