सुमित्रा महाजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुमित्रा महाजन
लोकसभा अध्यक्ष
पद बहाली
५ जुन २०१४
पूर्वाधिकारीमीरा कुमार
Member of Parliament
for ढाँचा:Constlk
व्यक्तिगत विवरण
जन्म (1943-04-12) १२ अप्रिल १९४३ (उमेर ८०)
चिपलुन, रत्नागिरी जिल्ला
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथीजयंत महाजन
सन्तान(हरू)२ छोरा
निवास(हरू)इन्दौर, मध्य प्रदेश
As of २२ सेप्टेम्बर, २००६
Source: लोकसभाद्वारा प्रकाशित पृष्ठको पुरालेख

सुमित्रा महाजन (जन्म: १२ अप्रैल १९४३) भारतीय राजनेता हुन् । वर्तमानमा उनी भारतको लोकसभा को अध्यक्ष हुन् । उनी यो पदमा आसिन हुने भारतको दोस्रो महिला हुन् । उनी भारतको इन्दौर लोक सभा निर्वाचन क्षेत्र देखि भारतीय जनता पार्टीको सोह्रौ लोक सभामा सांसद हुन् । उनी इन्दौर देखि लगातार वर्ष १९८९,१९९१, १९९६, १९९८, १९९९, २००४, २००९ र हाल २०१४ मा आठौ पटक सांसद बनेकी हुन् ।[१] इन्दौरमा उनी 'सुमित्रा ताई' (सुमित्रा दिदि)[ट १]को नामले प्रसिद्ध छिन् ।[२][३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सुमित्रा ताई बन सकती हैं लोकसभा अध्यक्ष", लाइव हिन्दुस्तान, ४ जून २०१४, अन्तिम पहुँच ४ जून २०१४ 
  2. २.० २.१ "Sumitra Mahajan: India BJP veteran elected parliament Speaker" [सुमित्रा महाजन: भारतीय भाजपा की वरिष्ट नेता लोकसभा अध्यक्ष निर्वाचित] (अंग्रेजीमा), बीबीसी न्युज, ६ जून २०१४, अन्तिम पहुँच ६ जुन २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Sumitra Mahajan elected Lok Sabha Speaker" [सुमित्रा महाजन लोकसभा अध्यक्ष चुनी गईं] (अंग्रेज़ीमा), टाइम्स ऑफ़ इण्डिया, ६ जून २०१४, अन्तिम पहुँच ६ जून २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता); |source= प्यारामिटर ग्रहण गरेन (सहायता)

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. मराठीमा ठुली दिदीलाई ताई भनेर सम्बोधन गर्ने गरिन्छ।[२]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]