अनीता देसाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनीता देसाई
जन्मअनीता मजुमदार
(1937-06-24) २४ जुन १९३७ (उमेर ८६)
मसूरी, भारत
पेशालेखिका, शिक्षिका
राष्ट्रियताभारतीय
अल्मा मेटरदिल्ली विश्वविद्यालय
अवधि१९६३–हाल सम्म
विधाउपन्यास
बच्चाहरूकिरण देसाई

अनीता देसाई (जन्म: २४ जून, १९३७) भारतकी एक प्रख्यात लेखिका हुन्।[१] अनिता देसाई विश्वमा अंग्रेजी साहित्यको एक चर्चित नाम हो। उनी प्रसिद्ध उपन्यासकार किरण देसाईकी आमा हुन्।

भारत सरकारले पनि उनलाई पद्म श्री र २०१४ मा पद्म भूषणले सम्मानित गरेको थियो।

प्रमुख कृतिहरू[सम्पादन गर्नुहोस्]

अनिता देसाईले निम्नलिखित कृतिहरू लेखिकी छिन्:-

  1. वेअर शेल वी गो दिस समर?
  2. द भिलेज नेयर बाइ द सी[२]
  3. ब्ये-ब्ये बल्याकबर्ड

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Guardian children's fiction prize relaunched: Entry details and list of past winners". guardian.co.uk 12 मार्च 2001. Retrieved 2012-08-05.
  2. "Guardian children's fiction prize relaunched: Entry details and list of past winners". guardian.co.uk 12 March 2001. Retrieved 5 August 2012.