शाजिया इल्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शाजिया इल्मी
जन्म१९७०[१]
राष्ट्रियताभारतीय
शिक्षाजनसञ्चार
पेशासामाजिक कार्यकर्ता, पत्रकार
कार्यकाल२०१३- वर्तमान
राजनीतिक दलभारतीय जनता पार्टी
जीवनसाथीसाजिद मालिक

शाजिया इल्मी एक भारतीय राजनीतिज्ञ र टेलिभिजन सामाजिक कार्यकर्ता हुन् । उनी पहिले स्टार न्युजमा एक टेलिभिजन पत्रकार र प्रस्तोता थिइन् । उनले आम आदमी पार्टीको विचारधाराबाट प्रभावित भएर यस पार्टीको सदस्‍यता लिइन् । उनले आम आदमी पार्टीमा एक कार्यकर्ताको रूपमा लोकसभा चुनाव २०१४ मा गाजियाबादबाट आफ्नो नामांकन भरेकी थिइन् । तर उनलाई पराजित हुनुपरेको थियो ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म सन् १९७० मा भएको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. name="bp"

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]