भारती आचरेकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारती आचरेकर
Bharati Achrekar
२०११ मा भारती आचरेकर ।
पेशाअभिनेत्री
कार्यकालहालसम्म

भारती आचरेकर (English:  Bharati Achrekar) एक भारतीय बलिउड चलचित्र अभिनेत्री तथा टेलिभिजन अभिनेत्री हुन् । हुनत उनले धेरै तमिल, तेलुगु, मलयालम, बङ्गला भाषा एवम संगै एक अमेरीकी चलचित्रमा पनि काम गरेकी छिन्, तर मुख्यतः उनले हिन्दी चलचित्रहरूमा नै अभिनय गरेकी छिन् ।

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

फिल्म[सम्पादन गर्नुहोस्]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

  • कच्ची दूप हिन्दी
  • श्रीमती शर्मा न कहती थी हिन्दी
  • क्या होगा निम्मो का हिन्दी
  • वागले की दुनिया हिन्दी
  • लापतागंज हिन्दी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]