नीना गुप्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नीना गुप्ता
नीना गुप्ता
नीना गुप्ता
जन्म (1959-07-04) ४ जुलाई १९५९ (उमेर ६४)
भारत
पेशाअभिनेत्री, निर्देशक
कार्यकाल१९८२– हाल सम्म

नीना गुप्ता (जन्म: (1959-07-04) ४ जुलाई १९५९ (उमेर ६४)) हिन्दी चलचित्रकी एक अभिनेत्री, टीवी कलाकार र चलचित्र निर्देशक तथा निर्मात्री हुन्। उनीलाई सन् १९९० मा चलचित्र "वो छोकरी'को लागि बेस्ट सपोर्टिंग अभिनेत्रीको फिल्म फेयर पुरस्कार मिलेको थियो। उनी अस्सीको दशकमा प्रसिद्ध क्रिकेट खेलाडी विवियन रिचर्ड्ससँग आपने प्रेम सम्बन्धहरूको कारण धेरै चर्चामा रहिन्; र १९८६ मा उनीले विवियनबाट विवाह नगरी छोरी मसाबालाई जन्म दिइन्।[१]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

नीना गुप्ताको जन्म दिल्लीमा भयो र उनीले सनावर लौरेंस स्कूलमा शिक्षा ग्रहण गरिन्। उनको पिताको नाम आर एन गुप्ता थियो। वेस्ट इण्डीजको प्रसिद्ध क्रिकेट खिलाडी विवियन रिचर्ड्ससँग उनकी एक छोरी मसाबा गुप्ता छिन् जो आज एक प्रसिद्ध फेशन डिजाइनर हुन्। नीनाले सन् २००८ मा एक चार्टर्ड अकाउन्टेन्ट विवेक मेहरासँग उनीले विवाह गरिन्।[२][३][४][५][६][७]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. Bold and dutiful MALA KUMAR, The Hindu, 16 December 2005.
  2. Nisheeth Sharan’s "Grillopollis" hosts Sanawar’s reunion over its first preview वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-२४ मिति dated 23 October 2010 at glamgold.com, accessed 11 March 2012
  3. Tribune
  4. Neena Gupta Interview with Vir Sanghvi on her relationships
  5. DNA newspaper
  6. Neena Gupta thrilled with marriage, but says "Masaba is priority" Sify.com, IANS, 29 July 2008.
  7. Neena Gupta opens up... TANVI TRIVEDI , TNN, The Times of India, 22 November 2008.