पूनम पाण्डेय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूनम पाण्डेय
जन्मदिल्ली, भारत
पेशा
  • अभिनेत्री
  • मोडल
उचाई५ फीट, ७ इन्च
वेबसाइट
poonampandey.in

पूनम पाण्डेय (जन्म: ११ मार्च १९९१) एक अभिनेत्री र मोडल हुन्।[१][२][३][४] ५ फीट ७ इन्चकी पूनम एक भारतीय मोडल[५] र अभिनेत्री हुन्, जो सन् २००१को लागि किङ्गफिशर केलेन्डरका केटीहरूमा एक हुन्। पूनमले किङ्गफिशर केलेन्डरको लिए आफ्नु नग्न मुद्रा तस्वीर हलिन।[६][७][८] विश्व कप क्रिकेट २०११को बेला, पूनम पाण्डेयले घोषणा गरिन्, भारतीय क्रिकेट टीमले विश्व कप जित्यो भने उनी नग्न हुने छिन् तर उनीले यसो गरिनन्।[९][१०] पूनम पाण्डेयले आफ्नु कसम पूरा गरिनन्। उनीले धेरै बलिउड चलचित्रहरूमा पनि अभिनय गरिन्।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म ११ मार्च १९९१मा भारतको दिल्लीमा भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]