शर्लिन चोपडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शर्लिन चोपडा
जन्म (1984-02-11) ११ फेब्रुअरी १९८४ (उमेर ४०)
हेदराबाद, आन्ध्र प्रदेश, भारत
पेशामोडल, अभिनेत्री, गायिका

शर्लिन चोपडा (सामान्यतः मोना चोपडाको रूपमा पनि जनिने गर्छिन्) एक भारतीय अभिनेत्री र मोडल हुन्।[१]

पूर्व जीवन[सम्पादन गर्नुहोस्]

चोपडाको जन्म हेदराबादमा भएको थियो। उनी आधी मुस्लमान र आधी ईसाई हुन्। उनीले स्टेनले गर्ल्स हाई स्कूल र सेंट एन्न कलेज फर वूमेन, सिकन्दराबादबाट शिक्षा प्राप्त गरिन्।[२]

करियर[सम्पादन गर्नुहोस्]

चोपडाले बलिउडमा केहि छोटे अभिनयहरूको साथमा अभिनयको शुरूआत गरिन्। उनी टाईम पास, रेड स्वस्तिकगेम जस्ता चलचित्रहरूमा देखीएकी छिन्। उनको तेलुगू चलचित्रहरूमा पदार्पण ए फिल्म बाय अरविन्दबाट भयो।[३] चोपडाले बिग बसमा पनि भाग लिएकी छिन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Official Sherlyn Chopra site", Sherlyn Chopra, अन्तिम पहुँच १५ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२८ मिति
  2. Madhumitha (१८ दिसम्बर २००८), "Confessions of a diva", Go-nxg.com, अन्तिम पहुँच १५ जुलाई २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०५ मिति
  3. "A film by Aravind", idlebrain.com 
  4. Sherlyn Chopra at 55th Idea Filmfare Awards in Mumbai. Photogallery.indiatimes.com (27 फ़रवरी 2010). Retrieved on 30 अप्रैल 2013.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]