सोनाली कुलकर्णी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोनाली कुलकर्णी
सोनाली कुलकर्णी
जन्म (1973-11-03) ३ नोभेम्बर १९७३ (उमेर ५०)
पुणे, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाचलचित्रर थियेटर अभिनेत्री, लेखक
कार्यकाल१९९०–वर्तमान
जीवनसाथी
नाचिकेत पन्तबेद्य
(२०१०-वर्तमान; एक बच्चा)
सन्तान1 पुत्री (जन्म 18 अक्टूबर 2011)
वेबसाइटhttp://www.sonalikulkarni.org

सोनाली कुलकर्णी ( (1973-11-03) ३ नोभेम्बर १९७३ (उमेर ५०)) हिन्दी चलचित्रकी एक प्रसिद्ध अभिनेत्री हुन्। उनको जन्म पुणेमा भएको थियो। लेहिन्दी र मराठी चलचित्रमा काम गरी सकेकी छिन्। वो दिल चाहता हे (२००१), टेक्सी नम्बर ९२११ (२००६), सिंघम (२०११)मा आफ्नु अभिनयको लिए उनी सबैतिर चिनिने गर्छिन्।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सोनालीको जन्म पुणेमा महाराष्ट्रको एक ब्राह्मण परिवारमा भएको थियो। उनको पिता अभियंता हुन् र उनको दुईवटा भाईहरू छन्: संदीप र संदेश। उनीले आफ्नो विद्यालयी शिक्षा अभिनव विद्यालयबाट पूर्ण गरिन् र फर्ग्युसन महाविद्यालयबाट स्नातकको शिक्षा पूर्ण गरिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]