युविका चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युविका चौधरी
२०१२मा युविका चौधरी
जन्मयुविका चौधरी
(1983-08-02) २ अगस्ट १९८३ (उमेर ४०)[१]
बरौत, उत्तर प्रदेश, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री[२]
कार्यकाल२००७ - हाल सम्म
जीवनसाथी[३]

युविका चौधरी एक भारतीय चलचित्र र टेलिभिजन अभिनेत्री हुन्। उनको जन्म २ अगस्ट १९८३ मा बरौत, उत्तर प्रदेशमा भएको थियो। उनको पिता राम नरेश व्यवसायमा एक शिक्षक हुन्। उनको एक सानु भाइ छन्। उनको नाम आकाश हो। उनी ओम शांति ओम, समर २००७ र तो बात पक्की आदि चलचित्रहरूमा अभिनय गरी सकेकी छिन्। यो बाहेक उनी कन्नड चलचित्र मलेयाली जोथेयली २००९मा गणेशको साथ मुख्य किरदारमा काम गरी सकेकी छिन्। उनी हिन्दी धारावाहिक दफा ४२० आदिमा काम गर्ने गर्छिन्।

अभिनय[सम्पादन गर्नुहोस्]

उनको अभिनयमा सफरको सुरुवात २००४मा जी टीवीको जी सिने स्टार्स की खोज नामक एक वास्तविक कार्यक्रमबाट शुरू भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Birthday girl Yuvika Chaudhary dances the night away with beau Prince Narula and other TV celebs; watch video", India Today, २ अगस्ट २०१८, अन्तिम पहुँच १६ मे २०१९ 
  2. "Indian Film and Television Actress Yuvika Chaudhary", MensCrunch, १३ अप्रिल २०१०, अन्तिम पहुँच २२ अक्टोबर २०१० 
  3. "Inside Prince Narula and Yuvika Chaudhary’s wedding", The Indian Express 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]