रोहिणी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोहिणी
जन्म (1968-12-15) १५ डिसेम्बर १९६८ (उमेर ५५)
पेशाअभिनेत्री ,गीतकार, पटकथा लेखक, आवाज अभिनेत्री, निदेशक
कार्यकाल१९७६–हाल सम्म
जीवनसाथीरघुवरन (१९९६–२००४)(तलाक)
सन्तानऋषि वरन (१९९८)

रोहिणी एक भारतीय गीतकार, पटकथा लेखक, आवाज अभिनेत्री र निर्देशक हुन् । उनी मुख्य रूपमा तेलुगु चलचित्रमा कार्य गर्ने गर्छिन्।[१].[२] उनीलाई १९९६मा स्त्री चलचित्रको लागि सबैभन्दा राम्रो महिला अभिनेत्रीको लागि आंध्रप्रदेश नेशनल अवार्ड प्राप्त [३] भएको थियो ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

रोहिणीले आफ्नु बाल्यकाल अनकपल्ली ,आंध्रप्रदेशमा बिताएकी थिइन् । [४] उनको पिता पंचायतको कार्यकारी थिए र माता गृहणी थिइन् । उनका पिता सदैव यो भन्थे कि रोहिणी एक अभिनेत्री बन्छे ।[५] रोहिणीले सन १९९६मा तेलुगुचलचित्रको अभिनेता रघुवरनसँग विवाह गरिन् । यस पछाडी उनको घरमा १९९८मा उनको छोरो ऋषि वरनले जन्म लियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Welcome To Amrita TV - Super Dancer Junior 3", Amritatv.com, अन्तिम पहुँच २०१३-०८-१७  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१९ मिति
  2. "Rohini makes documentary film on child artists", The Hindu, २००८-०१-०९, अन्तिम पहुँच २०१३-०८-१७ 
  3. "Documentary on child artists", Indiaglitz, २००८-०१-०८, अन्तिम पहुँच २०१३-०८-१७  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-१० मिति
  4. "Metro Plus Hyderabad / Profiles : Actor with substance", The Hindu, २०१०-०९-१४, अन्तिम पहुँच २०१३-०८-१७ 
  5. "ഈ ജീവിതം മകനുവേണ്ടി...", mangalamvarika.com, अन्तिम पहुँच १५ मे २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]