इस्मत चुगताई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इस्मत चुगताई
عصمت چغتائی
जन्म(१९१५-०८-१५)अगस्ट १५, १९१५
बदायूं, ब्रिटिस भारत
(अब उत्तर प्रदेश, भारत)
मृत्युमुम्बई, भारत
२४ अक्टोबर १९९१(1991-10-24) (उमेर ७६)
पेशालेखिका
भाषाउर्दू
राष्ट्रियताभारतीय
विधाकथा
साहित्यिक आन्दोलनप्रगतिशील लेखक आन्दोलन
उल्लेखनीय पुरस्कारहरूगालिब सम्मान (१९८४)
फिल्मफेयर वेस्ट स्टोरी एवार्ड (1975)

हस्ताक्षर

इस्मत चुग़ताई (उर्दु: عصمت چغتائی) (जन्म: १५ अगष्ट १९१५-निधन: २४ अक्टोबर १९९१) भारतकि उर्दू भाषामा लेख्ने एक उर्दू लेखिका थिइन्। उनलाई ‘इस्मत आपा’को नामले पनि सबै तिर जनिने गर्छ। उनी उर्दू साहित्यको सर्वाधिक विवादास्पद र सर्वप्रमुख लेखिका थिइन, जसले महिलाहरूको प्रस्नहरूलाई नयाँ पाटोबाट उठाइन्। उनीले निम्न मध्य वर्गका नारी र चेलीको सामाजिक स्थिति र अवस्थाको बर्णन गर्दै आफ्नु कृतिहरूमा यस विषयलाई उठाएर साहित्यमा आफ्नु कलम चलाइन्। उनको मृत्यु २४ अक्टोबर १९९१मा भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]