दिपिका कुमारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिपिका कुमारी
पूर्णिमा महतो सँग दीपिका कुमारी (देब्रे)
व्यक्तिगत जानकारी
जन्म: (1994-06-13) १३ जुन १९९४ (उमेर २९)
रांची, बिहार, भारत
निवास:रांची, झारखंड, भारत
उचाई:१.६१ मी (५ फिट ३ इन्च) (२०१०)
वजन:५६ किग्रा (१२३ पाउन्ड) (२०१०)
देश:भारत
पदक कीर्तिमान
महिला धनुषवान
 भारतको प्रतिनिधित्व गर्दै
फिटा आरचेरी विश्व कप
रजत पदक – दोस्रो स्थान फिटा आरचेरी विश्व कप २०११ इस्तान्बुल व्यक्तिगत प्रतिस्पर्धा {{{2}}}
रजत पदक – दोस्रो स्थान फिटा आरचेरी विश्व कप २०१२ टोकियो व्यक्तिगत प्रतिस्पर्धा {{{2}}}
रजत पदक – दोस्रो स्थान फिटा आरचेरी विश्व कप २०१३ पेरिस व्यक्तिगत प्रतिस्पर्धा {{{2}}}
राष्ट्रमंडल खेल
सवर्ण पदक – पहिलो स्थान २०१० राष्ट्रमंडल खेल दिल्ली महिला रिकर्व व्यक्तिगत {{{2}}}
सवर्ण पदक – पहिलो स्थान २०१० राष्ट्रमंडल खेल दिल्ली रिकर्व टीम {{{2}}}
एशियन गेम
कांस्य पदक – तेस्रो स्थान एशियन गेम २०१० गुयांझौ रिकर्व टीम {{{2}}}

दिपिका कुमारी' (१३ जुन १९९४) एउटा रिकर्व भारतीय महिला धनुषवान हुन् । तल्लो स्तरबाट धनुषवान खेल मा सुरुवात गरेकी उनी आज अन्तराष्ट्रिय स्तरको शिर्ष खेलाडी मध्ये एक हुन् ।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

दिपिकीको जन्म १३ जुन १९९४ मा झारखंड राज्यको राजधानी रांची को रातु नामक स्थानमा भएको थियो । उनको पिता एउटा किसानको साथसाथै रिक्सा चालक पनि हुन् ।[२] बाल्यकाल देखि नै दिपिका आफ्नो लक्ष्यमा केन्द्रित रहेकी छन् । दिपिकाको आमा भन्छिन बाल्यकालमा दिपिका एकदिन म सँग जादा बाटोमा आपको रुख देखिन । दिपिकाले भनिन् की उनी आप तोडछिन् । मैले उनलाई भने की आप धेरै अग्लो हान्गामा छ, उनी टिप्न सक्दिनन्, अनि उनले भनिन्, हैन म आज यस आपलाई टिपेरै छाड्छु । उनले जमीनबाट ढुङ्गा उठाए निशाना लगाईन ।ढुङ्गा सिधै आपमा लागि आप तल झर्यो । दीपिकाको त्यो निशाना हेरी मल हैरान भए । ठिक उस्तै जिन्दगीमा पनि दिपिका जो लक्ष्य बनाउ छिन्, त्यसलाई हासिल गरेर हेराउ छिन् । उनले त्यस्तै गरिन् पनि । जुन गाउमा आज पनि बिजली-पानीको सप्लाई सम्म हुदैन्,त्यहाँ धनुषवानको दिशा समात्नु कुनै धनुर्धरको नै निष्ठा हुन सक्छ । अत्यन्त निर्धन परिवारबाट सम्बन्ध राखने दिपिकालाई अहिले हालमा नै झारखंड सरकारले रांची शहरमा निशुल्क आवासीय भुखन्ड दिने घोषणा गरेको छ ।[३] वर्तमानमा दिपिका टाटा स्टील कम्पनीको खेल विभागको प्रबन्धक हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. मिश्रा, मानसी (१३ सितंबर २०१०), "दिपिका कुमारीको सफलताको मन्त्र", हिंदुस्तान लाइव, अन्तिम पहुँच ४ दिसम्बर २०१३ 
  2. दिपिका कुमारी।
  3. "धनुषवान दिपिका कुमारीलाई सरकारले दिन्छ भूखन्ड", रांची एक्स्प्रेस, १६ नवम्बर २०१३, अन्तिम पहुँच ४ दिसम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]