राजेन्द्र कुमारी बाजपेयी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजेन्द्र कुमारी बाजपेयी
पांडिचेरी
कार्यकाल
२ मे १९९५ - २२ अप्रिल १९९८
व्यक्तिगत विवरण
जन्म(१९२५-०२-०८)फेब्रुअरी ८, १९२५
लालूचक, भागलपुर जिला, बिहार.
मृत्यु१७ जुन १९९९(1999-06-17) (उमेर ७४)
इलाहाबाद, उत्तर प्रदेश
राजनीतिक दलभारतीय राष्ट्रीय काँग्रेस

डा राजेन्द्र कुमारी बाजपेयी (८ फेब्रुअरी १९२५ - १७ जुलाई १९९९) भारतको पूर्व केन्द्रीय मन्त्री र पांडिचेरीको उपराज्यपाल रहिसकेकी एक महिला हुन्। उनी तीन पटक क्रमश: सन् १९८०, सन् १९८४ र सन् १९८९मा सीतापुरबाट लोकसभाको लागि निर्वाचित भएका थिए। उनी भारतीय राष्ट्रिय काँग्रेसको एक समर्पित कार्यकर्त्री र पूर्व प्रधानमन्त्री इंदिरा गांधीको धेरै नजिकाको व्यक्ति मानिन्छिन्।

प्रारंभिक जीवन र परिवार[सम्पादन गर्नुहोस्]

उनको जन्म ८ फेब्रुअरी १९२५मा बिहारको भागलपुर जिल्लाको लालूचकमा पंडित एस के मिश्राको घरमा भएको थियो।[१] उनी रविशंकर शुक्लको नातिन थिइन् र श्यामा चरण शुक्लविद्या चरण शुक्लको भान्जी थिइन्। विद्यालयी शिक्षाको पश्चात उनीले इलाहाबाद विश्वविद्यालयबाट स्नातकोत्तरको शिक्षा तथा पी एच डी गरिन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Rajendra Kumari Bajpai", S9 Biography, अन्तिम पहुँच ५ नवम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०५ मिति
  2. "9th Lok Sabha: Members Bioprofile", Lok Sabha Official website। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]