मार्गरेट अल्वा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्गरेट अल्वा
मार्गरेट अल्वा
राजस्थानको राज्यपाल
पद बहाली
१२ मे २०१२
पूर्वाधिकारीशिवराज पाटिल
व्यक्तिगत विवरण
जन्म (1942-04-14) १४ अप्रिल १९४२ (उमेर ८२)
मङ्गलोर
राष्ट्रियताभारतीय
सन्तान(हरू)३ सुपुत्र र १ सुपुत्री
मातृ शिक्षाप्रतिष्ठानमाउंट कार्मेल कलेज र राजकीय लाँ कलेज बंगलोर
जीवनवृतिअधिवक्ता

मार्गरेट अल्वा (जन्मः १४ अप्रिल १९४२), भारतको राजस्थान राज्यको राज्यपाल हुन्। उनी ६ अगष्ट २००९बाट १४ मे २०१२ सम्म उत्तराखण्डको पहलो महिला राज्यपालको रूपम कार्य गरिन्। उनी भारतीय राष्ट्रीय कांग्रेसको एक वरिष्ठ सदस्य र अखिल भारतीय कांग्रेस समितिको आम सचिव हुन्। उनी मर्सी रवि अवर्डबाट सम्मानित छिन्।

प्रारंभिक जीवन[सम्पादन गर्नुहोस्]

मारग्रेट अल्वाको जन्म १४ अप्रिल १९४२मा मेंगलूरको पास्कल एम्ब्रोस नजारेथ र एलिजाबेथ नजारेथको घरमा भएको थियो। अल्वालाई आफ्नु पढाई आगाडि बढाउनको लागि बंगलौर लगिएको थियो, जहाँ माउंट कार्मेल कलेज र राजकीय लाँ कलेजमा उनको शिक्षा-दीक्षा भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]