कान्ची सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कान्ची सिंह
२०१९ मा कान्ची सिंह
जन्म२७ मार्च १९९६[१]
भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००१ - वर्तमान

कान्ची सिंह एक भारतीय अभिनेत्री हुन्। उनले टेली चलचित्र 'और प्यार हो गया'मा अवनी राज पुरोहितको मुख्य भूमिकामा काम गरेकी छिन्। उनले आफ्नो करियरको सुरुवात टेली चलचित्र 'कुटुम्ब'बाट बाल्य कलाकारको रूपमा गरेकी थिइन्।[२][३][४]

टेली चलचित्र[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]