छवि पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छवि पाण्डे
जन्म१८ जुलाई
पटना, बिहार, भारत
पेशाअभिनेत्री
कार्यकाल२०११-वर्तमान

छवि पांडे एक भारतीय टेलीविजन अभिनेत्री, फिल्म अभिनेत्री तथा गायक हुन् जो स्टार प्लसको धारावाहिक तेरी मेरी लव स्टोरीमा स्मिताको अभिनयबाट जनिने गर्छिन्। [१]

व्यवसाय[सम्पादन गर्नुहोस्]

छवि पाण्डेले २००८मा कलर्स टिभीको कार्यक्रम इन्डियाज गट टेलेंटमा भाग लिएकी थिइन्। यस पश्चात उनीले बिदेसिया नामक एक भोजपुरी चलचित्मा पनि काम गरिन्। स्टार प्लसको धारावाहिक तेरी मेरी लव स्टोरीबाट उनलाई विशेष ख्याति मिलयो। वर्तमानमा उनी जी टीवीको धारावाहिक बंधन... सारी उमर हमेंसँग रहना हेमा रियाको भूमिका निभाउदै छिन्। [२]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

वर्ष धारावाहिक भूमिका टिभी चैनल
२०१२ तेरी मेरी लव स्टोरी स्मिता बंसल स्टार प्लस
२०१३-२०१४ एक बून्द इश्क तारा सिंह शेखावत लाइफ ओके
२०१४ ये हे आशिकी दृष्टि यूटीवी बिन्दास
२०१५ बंधन... सारी उमर हमेंसँग रहना हे रिया (युवा दर्पण) जी टीवी
२०१५ सिलसिला प्यार का काजोल स्टार प्लस

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्टार प्लस पर पटना की छवि पांडे की लव स्टोरी", १८ अगस्त २०१२, अन्तिम पहुँच २७ फरवरी २०१५  |published= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "छवि पांडे र मरुनल जैन "बंधन"मा मुख्य भूमिकामा", द टाइम्स अफ इन्डिया, १९ जनवरी २०१५, अन्तिम पहुँच २७ फरवरी २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]