दोधारा चाँदनी पुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Dodhara Chandani Bridge
दोधारा चाँदनी पुल
आधिकारिक नामदोधारा चाँदनी झोलुङ्गे पुल
पार गर्नेमहाकाली नदी
स्थानकञ्चनपुर जिल्ला, महाकाली  नेपाल
डिजाइननेपाली इन्जिनियर, नेपाल
जम्मा लम्बाई१४५२.९६ मिटर
चौडाई१.६ मिट।
लामो स्पान२२५.४० मिटर

दोधारा चाँदनी झोलुङ्गे पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो।जुन कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ। यो पुलले कञ्चनपुर जिल्लाको दोधारा चाॅदनी र भीमदत्त नगरपालिका नगरपालिका लाई जोडेको छ । दक्षिण एसियाकै द्रोसो लामो पुलको रुपमा चिनिने यस पुलले महाकाली पारी रहेको नगरपालिका लाई जोडने काम गर्नुका साथै यस क्षेत्रको सौन्दर्य बढाएको छ ।

पर्यटकीय गन्तव्य[सम्पादन गर्नुहोस्]

वर्षेनी हजारौ आन्तरिक तथा बाहय पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन । यो जिल्ला भरिमै आकर्षणको केन्द्रका रुपमा रहदै आएको छ । पर्यटकको आगमन दिनप्रति दिन बढ्दो छ। यसले कञ्चनपुर जिल्लाकै महिमा बढाएको छ। कोही पर्यटकहरु पुलको अवलोकन गर्दै फोटोहरू लिदै रमाई रहेका देख्नन सकिन्छ भने कोही पर्यटकहरु नदी किनारामा पौडी खेल्दै आनन्द लिईहेका हुन्छन।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

■ शुक्लाफाँटा वन्यजन्तु आरक्ष

■ खप्तड राष्ट्रिय निकुञ्ज

■ रामारोशन, अछाम

■ बडिमालिका, बाजुरा

सन्दर्भ[सम्पादन गर्नुहोस्]