कैलाश खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कैलाश खोला अछामको एउटा खोला हो।जून खोलाको आधारमा अछामको प्रशासनिक विभाजन गरिएको छ।जसानुसार यो खोलाको एकापट्टी क्षेत्र न. १ र अर्को पट्टी क्षेत्र न.२ रहेको छ।यसको मुहान रामारोशन क्षेत्रहो।अछामको विभिन्न गाविस हुदै बग्ने यो खोला अन्त्यमा गएर बूढिगँगा नदिमा मिसिन्छ।अछामको जलविधुत आवश्यकतालाई यो खोलाले पूर्ति गर्दै आइरहेको छ।विभिन्न ठाउँमा साना तथा लघु जलबिधुत आयोजनाबाट यसले अछामको बिधुत आपूर्तिलाइ सहज बनाउदै आएको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]