इलिनुर हलोवेल एवोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इलिनुर हलोवेल एबोट
Mrs. Fordyce Coburn
जन्म(१८७२-०९-२२)सेप्टेम्बर २२, १८७२
क्याम्ब्रिज, म्यासचिउट्स
मृत्यु४ जुन १९५८(1958-06-04) (उमेर ८५)
पोर्टसमाउथ, न्यु ह्यम्पसाइर
पेशालेखक
भाषाअङ्ग्रेजी
राष्ट्रियताअमेरिकी

इलिनुर हलोवेल एवोट (जन्म: सेप्टेम्बर २२, १८७२ – जुन ४, १९५८) राष्ट्रिय रूपमा परिचित अमेरिकाली लेखक थिइन् । उनी लेडिज होम जोर्नल का नियमित योगदानकर्ता थिइन् ।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

एबोट लिटरेरी वोर्लड का सम्पादक एडवार्ड एबोटकि छोरी थिइन् र बाल साहित्यकार ज्याकोब एबोटकी नातिनी थिइन् । यर्सथ एबोटसाहित्यिक वातावरणमा हुर्किन् र थुप्रै साहित्यिक स्रष्टाका छाप पनि उनमा पर्न गयो ।

उनी क्यामब्रिज स्कुलमा निजी रूपमा अध्ययन गरिसकेपछि उनले रेडक्लिफ कलेजमा अध्ययन थालिन् । शिक्षकाको रूपमा काम गर्न थालिसकेपछि [१] उनले साहित्यिक सिर्जना गर्न थालिन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Eleanor Hallowell Abbott (1872-1958)", Library Special Collections, University of New Hampshire, अन्तिम पहुँच सेप्टेम्बर ८, २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-०९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]