विकिपिडिया:नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६/मार्च

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडिया प्रबन्धक बैठक २०१६[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडिया प्रबन्धक बैठक

मिति र स्थान: निर्णय हुन बाँकी (छलफल हुँदै)[सम्पादन गर्नुहोस्]

स्थान:छलफल हुँदै

नेपाली विकिपिडिया प्रबन्धक बैठक[सम्पादन गर्नुहोस्]

यो नेपाली विकिपिडियाका प्रबन्धकहरूको दोस्रो आधिकारिक बैठक हो । यो बैठकमा नेपाली विकिपिडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग लिनेछन। यस बैठकमा प्रबन्धकहरुले नेपाली विकिपिडियामा वर्षभरी भएका कार्यक्रमहरुको विजेता तथा सहभागीहरुलाई सम्मान तथा नेपाली विकिपडियाका प्रबन्धकहरुको वार्षिक जमघट कार्यक्रमको बारेमा छलफल गरिने छ। नेपाली विकिपिडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन प्रोत्साहित गरिन्छ ।

नेपाली विकिपिडियाका प्रबन्धकहरू

बैठकमा छलफल गरिने विषय[सम्पादन गर्नुहोस्]

  • वार्षिक कार्यक्रमहरुको विजेता तथा सहभागीहरुलाई सम्मान
  • प्रबन्धकहरुको वार्षिक जमघट कार्यक्रम

आफ्नो नाम दर्ता गर्न # ~~~ हस्ताक्षर गर्नुहोस् ।

अनलाइन सहभागीहरू[सम्पादन गर्नुहोस्]

जो बैठकमा गुगल एयरको माध्यमले जोडिनेछन् ।
  1. --आर॰पी॰ जोशी वार्ता १३:५७, ११ मार्च २०१६ (युटिसी(UTC))

अफलाइन सहभागीहरू[सम्पादन गर्नुहोस्]

  1. Nabin K. Sapkota (कुरा गर्ने) ०५:११, १० मार्च २०१६ (युटिसी(UTC))
  1. (Maheshlightp (कुरा गर्ने) ०८:४६, १२ मार्च २०१६ (युटिसी(UTC)))

अनलाइन तथा अफलाइन सहभागीहरू[सम्पादन गर्नुहोस्]

  1. तुल्सी भगत (वार्तालाप) ०५:०४, १० मार्च २०१६ (युटिसी(UTC))
  2. बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०८, ११ मार्च २०१६ (युटिसी(UTC))
  3. रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १०:१२, १३ मार्च २०१६ (युटिसी(UTC))

रुची भएका तर उपस्थित हुन नसक्ने[सम्पादन गर्नुहोस्]

शुभकामना[सम्पादन गर्नुहोस्]

  • बैठक सफल होस् र हाम्रो साझा नेपाली विकिपिडियाको उत्तरोत्तर प्रगति होस् धेरै धेरै शुभकामना।-Devraj poudel (कुरा गर्ने) ०७:४९, ११ मार्च २०१६ (युटिसी(UTC))
  • बैठक सफल रहोस् र साथै नेपाली विकिपिडियाको उत्तरोत्तर प्रगतिको धेरै धेरै शुभकामना ।-BRP ever १५:१३, ११ मार्च २०१६ (युटिसी(UTC))

बैठक मेटा पृष्ठ[सम्पादन गर्नुहोस्]