ढाँचा:प्रमुख चित्र/२०१६-०३-१७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{texttitle}}}

लाली गुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ । यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो । लाली गुराँस साधारण तया माघ, फागुन तिर फूलेको देखिन्छ ।...



फोटोग्राफर/श्रोतः सरोज पाण्डे , मितिः ३ अप्रिल २०१५
सम्बन्धित पृष्ठः लाली गुराँस