बान्टमवेट (मिश्रित मार्सल आर्ट)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिश्रित मार्सल आर्ट को बान्टमवेट विभाजनले विभिन्न तौल वर्ग बुझाउँछ:

  • अल्टिमेट फाईटिंग च्याम्पियनशिप मा बान्टमवेट विभाजनले सबैभन्दा बढी शारीरिक तौल सीमा १३५ पाउन्ड (६१.२ किलोग्राम) बुझाउँछ
  • किंग अफ दि केज मा बान्टमवेट विभाजनले सबैभन्दा बढी शारीरिक तौल सीमा १४५ पाउन्ड (६५.८ किलोग्राम) बुझाउँछ[१]
  • शोतो मा बान्टमवेट विभाजनले ५६ किलोग्राम (१२३.५ पाउन्ड) भन्दा कम शारीरिक तौललाई बुझाउँछ
  • ड्रिम मा बान्टमवेट विभाजन ६१ किलोग्राम (१३४.५ पाउन्ड) शारीरिक तौल भएका प्रतियोगिहरु सम्म मात्र सीमित छ[२]

बान्टमवेट वर्ग तल्लो तौलवर्ग "फ्लाईवेट" र माथिल्लो तौलवर्ग "फिदरवेट" अथवा "लाईटवेट" का बीचमा पर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Fighters: Rankings ...", KingoftheCage.com, १६ फेब्रुअरी २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००७-०२-२०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-१६ मिति
  2. Loiseleur, Tony (२०११-०४-२०), "'Dream: Fight For Japan' Bantamweight Tournament Bracket Set", Sherdog.com, अन्तिम पहुँच २०११-०४-२०