कृष्णसार संरक्षण क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णसार संरक्षण क्षेत्र
आईयूसीएन श्रेणी VI (प्राकृतिक स्रोतको दिगो उपयोग सहितको संरक्षित क्षेत्र)
(कृष्णसार)
कृष्णसार संरक्षण क्षेत्रको स्थान देखाइएको नक्सा
कृष्णसार संरक्षण क्षेत्रको स्थान देखाइएको नक्सा
स्थाननेपाल
नजिकैको सहरधनगढी, नेपालगञ्ज
क्षेत्र१६.९५ किमी (६.५४ वर्ग माइल)
स्थापनाविसं २०६५
निकायराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय

कृष्णसार संरक्षण क्षेत्र बर्दिया जिल्ला मा रहेको छ।केही समय पहिले प्रशस्त पाइने कृष्णसार लोप हुने अवस्थामा पुगेपछी पछिल्लो समय बि.स.२०६५ कृष्णसारको संरक्षण गर्ने उदेश्यले मा बर्दिया र बाँके को भुभागहरू समेटेर यो संरक्षण क्षेत्र स्थापना गरिएको हो।[१]

कृष्णसार[सम्पादन गर्नुहोस्]

नेपालमा कृष्णसार बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. २ खैरापुरमा मात्र थोरैको संख्यामा पाइन्छ। दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन । आकर्ष लामो घुमेको सिंग, कालो र सेतो रङ्गको भुत्लाले तेजिलो सुन्दर देखिने कृष्णसारको सङ्ख्या घट्दो छ।यो संरक्षम क्षेत्रमा अहिले करिब २०० को हाराहारीमा कृष्णसार संरक्षित रहेको अनुमान गरिन्छ।


चित्रदिर्घा[सम्पादन गर्नुहोस्]






सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. DNPWC (2014). Blackbuck Conservation Area वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-२५ मिति. Department of National Parks and Wildlife Conservation, Kathmandu.