इर्शाद अहमद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इर्शाद अहमद नेपाल अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम का खेलाडी हुन।उनले विशाल वारियर्स टिमबाट नेपाल प्रिमियर लिग मा सहभागिता जनाइसकेका छन।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]