राजवीर सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजवीर सिंह नेपाली क्रिकेट खेलाडी हुन।उनी नेपाली टिमबाट २०१६ अन्डर-१९ क्रिकेट विश्वकप का लागि छनोट भएका हुन।। उनी १९ वर्ष ३४२ दिन देखि खलन थालेका हुन्। उनी देब्रे हात दुवारा बलिङ् गर्छन।उनि बॉलिंग शैली ढिलो बायाँ-हात ओर्थोदोक्ष गर्छन। उनिलाई नेपालको खकही छोडी सबै जनाले चिन्छन। उनले आहिले सम्मा भुटान, अफगइसतान आदि देशसँग खेलिस्केका छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]