दक्षिण एसियाली खेलकुद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिण एसियाली खेलकुद (साग)
299
दक्षिण एसियाली खेलकुद (साग) को आधिकारिक लोगो

संक्षेपणSAG
ध्येय'
प्रथम वृत्तांत१९८४ सेप्टेम्बर काठमाडौ, नेपाल
हुन्छ प्रति२ वर्ष

दक्षिण एसियाली खेलकुद (साग) दक्षिण एसिया मा प्रत्यक दुई वर्षमा सञ्चालन हुने खेलकुद प्रतियोगिता हो। सागको प्रमुख निकाय दक्षिण एसियाली खेलकुद परिषद् हो। यसका सदस्यहरू : नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेशअफगानिस्तान रहेका छन। साग एउटा बहु-खेल प्रतियोगिता हो। पछिल्लो साग खेलकुद (दक्षिण एसियाली खेलकुद २०१६) भारतको गुवाहाटी मा २०१६ फेब्रुअरी ५ देखि फेब्रुअरी १६ सम्म सञ्चालन भएको थियो।

खेल स्थल[सम्पादन गर्नुहोस्]

वर्ष खेल आयोजक सहर आयोजक देश
१९८४ I काठमाडौँ नेपाल
नेपाल
१९८५ II ढाका बङ्गलादेश
बङ्गलादेश
१९८७ III कलकत्ता भारत
भारत
१९८९ IV इस्लामाबाद पाकिस्तान
पाकिस्तान
१९९१ V कोलम्बो श्रीलङ्का
श्रीलङ्का
१९९३ VI ढाका बङ्गलादेश
बङ्गलादेश
१९९५ VII चेन्नई भारत
भारत
१९९९ VIII काठमाडौँ नेपाल
नेपाल
२००४ IX इस्लामाबाद पाकिस्तान
पाकिस्तान
२००६ X कोलम्बो श्रीलङ्का
श्रीलङ्का
२०१० XI ढाका बङ्गलादेश
बङ्गलादेश
२०१६ XII गुवाहाटी [१] भारत
भारत
२०१९ XIII काठमाडौँ नेपाल
नेपाल

दक्षिण एसियाली बीच गेम्स[सम्पादन गर्नुहोस्]

वर्ष खेल आयोजक सहर देश
२०११ I हम्बनटोटा श्रीलङ्का
श्रीलङ्का

दक्षिण एसियाली विन्टर गेम्स[सम्पादन गर्नुहोस्]

वर्ष खेल आयोजक सहर देश
२०११[२] I देहरादुनऔली भारत
भारत

स्वर्ण पदक तालिका[सम्पादन गर्नुहोस्]

देश समग्र विजेता द्वितीय स्वर्ण तृतीय स्वर्ण
 भारत
१२ पटक
-
-
 पाकिस्तान
-
७ पटक
४ पटक
 श्रीलङ्का
-
४ पटक
७ पटक
 नेपाल
-
१ पटक
-
 बङ्गलादेश
-
-
२ पटक

सर्वकालिन पदक तालिका[सम्पादन गर्नुहोस्]

ओहदा देश (NOC) सहभागिता स्वर्ण रजत काँस्य जम्मा
 भारत १२ १०८८ ६३2 ३२६ २०४६
 पाकिस्तान १२ ३२३ ४१२ ३९३ ११२८
 श्रीलङ्का १२ २१० ३५१ ५५३ १११४
 नेपाल १२ ७९ १२२ २७२ ४७३
 बङ्गलादेश १२ ६७ १७७ ४०३ ६४७
 अफगानिस्तान २० २५ ५४ ९९
 भुटान १२ १६ ५३ ७१
 माल्दिभ्स १२ १२

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ

यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state= प्यारामिटर प्रयोग गर्न सकिन्छ:

  • |state=collapsed: {{दक्षिण एसियाली खेलकुद|state=collapsed}} ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन
  • |state=expanded: {{दक्षिण एसियाली खेलकुद|state=expanded}} ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने
  • |state=autocollapse: {{दक्षिण एसियाली खेलकुद|state=autocollapse}}
    • यदि पृष्ठमा {{navbox}}, {{sidebar}}, वा ढल्न मिल्ने योग्य विशेषता भएको केही अन्य तालिका छ भने शीर्षक पट्टीमा ढाँचा संक्षिप्त देखाउँदछ।
    • यदि पृष्ठमा कुनै अन्य मिलाउन मिल्ने वस्तुहरू छैनन् भने ढाँचालाई विस्तारित अवस्थामा देखाउँछ

यदि यस पृष्ठको ढाँचामा |state= प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default= प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse मूल्याङ्कन गर्दछ। प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ

यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state= प्यारामिटर प्रयोग गर्न सकिन्छ:

  • |state=collapsed: {{दक्षिण एसियाली खेलकुद|state=collapsed}} ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन
  • |state=expanded: {{दक्षिण एसियाली खेलकुद|state=expanded}} ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने
  • |state=autocollapse: {{दक्षिण एसियाली खेलकुद|state=autocollapse}}
    • यदि पृष्ठमा {{navbox}}, {{sidebar}}, वा ढल्न मिल्ने योग्य विशेषता भएको केही अन्य तालिका छ भने शीर्षक पट्टीमा ढाँचा संक्षिप्त देखाउँदछ।
    • यदि पृष्ठमा कुनै अन्य मिलाउन मिल्ने वस्तुहरू छैनन् भने ढाँचालाई विस्तारित अवस्थामा देखाउँछ

यदि यस पृष्ठको ढाँचामा |state= प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default= प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse मूल्याङ्कन गर्दछ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "12th SAF Games Mantle Falls on State", The New Indian Express, अन्तिम पहुँच २२ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  2. "South Asian Winter Games to have two opening and closing", The Times of India, २०१०-११-२५, अन्तिम पहुँच २०११-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-०४ मिति