रामजी खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रामजी खान नेपाली बहुप्रसिद्ध लोकदोहरी गायक तथा मोडेल हुन.

केही चर्चित लोकदोहरी गीतहरू[सम्पादन गर्नुहोस्]

  • धर्ती कुनको आकाश जुनकै हो
  • क्षितिजपारी उनको वस्तिमा
  • एकादशी बजारमा
  • जिम्माल बाउकि छोरी
  • तिमी लाइटर म भाको चुरोट
  • फूल फूलेर पयाँलै भयो
  • १ १ जोडे २ हुन्छ