अबाकस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अबाकस (अङ्ग्रेजी : Abacus) कम्प्युटरको इतिहासमा सबभन्दा पहिलो हिसाब गने साधनका रूपमा चिनिन्छ । यसबाट लामा र जटिल हिसाबहरू पनि धेरै छिटो र सजिलैसँग गर्न सकिन्छ । यो साधन चीन र जापानका व्यापारीहरूले अहिलेसम्म पनि प्रयोग गरिरहेका छन् । यसबाट जोड, घटाउ, गुणा र भाग सजिलैसँग गर्न सकिन्छ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]