उपयुक्त लागत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

व्यवस्थापकिय निर्णयसँग सोझै सम्बन्धीत लागतलाई उपयुक्त लागत भनिन्छ । यस्तो खालको लागत व्यवस्थापनको कुनै कार्य गर्ने निर्णय गरेको खण्डमा लाग्ने अन्यथा नलाग्ने खालको हुन्छ । उदाहरणको लागि व्यवस्थापनले कुनै पनि तयारी सामान खरिद गर्ने निर्णय गरेको खण्डमा उक्त सामान उत्पादन गर्ने लागत लाग्दैन तर खरिद गर्न लाग्ने लागत भने लाग्दछ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]