फैजल खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फैजल खान
जन्म१९९९[१]
बम्बाइ, महाराष्ट्र
वासस्थानबम्बाइ, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेता, डांसर

फैजल खान (जन्म: १९९९) एक बाल अभिनेता र डांसर हुन्।[२]) उनी भारतीय रियलिटी शो डांस इन्डिया डांस लिल मास्टर्स सीजन २ को विजेता हुन्।

धारावाहिक[सम्पादन गर्नुहोस्]

  • भारत का वीर पुत्र – महाराणा प्रताप मा महाराणा प्रताप

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "It’s simply a dream come true: Faisal Khan", Hindustantimes.com, अन्तिम पहुँच २०१४-०६-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२६ मिति
  2. "This is the beginning for me: Faisal Khan", Hindustantimes.com, अन्तिम पहुँच २०१४-०६-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-१० मिति