स्वर्ण पदक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वर्ण पदक (Gold Medal) एक कुनै क्षेत्रमा प्रदान गरिने सर्वाधिक उच्च कोटिको वा स्तरीय पदक हो । अथवा सौन्य क्षेत्र छाडी अन्य कुनै पनि विभिन्न क्षेत्रमा प्रदान गरिने उच्च पदकनै संवरण पदक हो । अझ सामान्यतय भन्नू पर्दा कुनै पनि प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वा पहिलो हुनेलाई प्रदान गरिने पदक नै संवरण पदक हो । अझ स्वर्ण पदक भन्नाले सुनको सुनौलो पदक भन्ने पनि बुझिन्छ ।

सुरूवाट र अन्य प्रयोग[सम्पादन गर्नुहोस्]

लगभग अठारौँ शताब्दीमा यस संवरण पदकको प्रचल सुरू भएको थियो भन्न सकिन्छ । स्वर्ण पदक वा सुनौलो पदक भनेता पनि अधिकांश संवरण पदकहरू पुर्ण सुनको भने हुदैन । जहाँ समान्य सुन मीसाइएको र सुनको जलब लगाइएको हुने गर्दछ ।

नोबेल पुरस्कार विजेतालाई प्रदान गरिने सवर्ण पदक भने १८ क्यारेट सुनको पहेँलो सुन प्रयोग गरिएको हुन्छ । तर १९८० भन्दा अगाडि भने २३ क्यारेट सुन मात्र प्रयोग गरिएको हुन्थ्यो ।

ओलम्पिक खेल[सम्पादन गर्नुहोस्]

१८९६ ग्रीष्मकालीन ओलम्पिकमा प्रयोग भएको स्वर्ण पदक तथा रजत पदक

ओलम्पिक खेलमा विजेता खेलाडी वा टिमले स्वर्ण पदक प्राप्त गर्दछन् । ओलम्पिक खेलमा प्रयोग गरिने स्वर्ण पदकमा जम्मा ६ ग्राम सुनको प्रयोग भएको हुन्छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]