मेडल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेडल भन्नाले अन्य कुराहरू जस्तै तक्मा,पदकउपाधिहरू समेतलाई बुझ्न सकिन्छ । मेडल भन्नाले अन्य कुराहरू जस्तै तक्मा,पदकउपाधिहरू समेतलाई बुझ्न सकिन्छ ।

केही महत्त्वपूर्ण (पदक)मेडलहरू

प्रयोग[सम्पादन गर्नुहोस्]

खास गरी मेडल कुनै पनि खेलमा विजेता टिम लगाएत दोस्रो ,तेस्रो हुने टिमलाई(खेलाडीलाई)साथै अन्य टिमलाई समेत पदान गरिन्छ ।[१]

खेलकुद लगाएका अन्य विभिन्न क्षेत्रहरूमा पनि मेडलको प्रयोग गरिन्छ ।साथै मेडल कुनै पनि सफलताको प्रतिकका रूपमा पनि रहेको हुन्छ।

प्रकारहरू[सम्पादन गर्नुहोस्]

मेडलमा प्रकारहरू

मुख्यतय मेडल खेल प्रायोजनमा तीन किसिमका हुने गर्दछ भने तिनीहरूको प्रयोग पनि फरक-फरक अवस्थामा हुने गर्दछ।


केही ओलम्पिक खेलहरूका केही मेडलहरू[सम्पादन गर्नुहोस्]

क्र.स. ओलम्पिक मेडल/अन्य
१. १८९६
१८९६ ओलम्पिकको रजत पदक
२.
३. १००४
१९०४ ओलम्पिकको ८०० मीटर दौडमा प्रदान गरिएको रजत पदक
४. १९०८
डोरी तान्ने खेल कास्वर्ण पदक विजेता बेलायती टिम
५. १९२०
१९२० ओलम्पिकको संवरण पदक
६. १९३६
८००मीटर दौडको संवरण पदक
स्वर्ण पदक
२०१६

अन्य[सम्पादन गर्नुहोस्]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. मेरै कार्य