१८९६ ग्रीष्मकालीन ओलम्पिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओलम्पियाड I खेल
आयोजक सहरAthens, Greece
सहभागी राष्ट्रहरू१४[१]
सहभागी खेलाडीहरू२४१[२]
खेल43 in 9 sports
उद्घाटन समारोहApril 6
समापन समारोहApril 15
आधिकारिक रुपमा खुलाकर्तातत्कालीन ग्रीसको राजा(राजा गेओर्गे)
रङ्गशालाPanathenaic Stadium

यो ग्रीष्मकालीन ओलम्पिक खेलको सर्वप्रथम वा पहिलो संस्करण हो। जुन ओलम्पिक १८९६ अप्रिल ६ देखि १५ सम्म १० दिन चलेको थियो । यस ओलम्पिकमा जम्मा १४ राष्ट्रहरूले आफ्नो सहभागिता जनाएका थिए। कुल ९ खेलका विभिन्न ४३ स्पर्धामा प्रतिस्पर्धा भएको यस ओलम्पिकमा कुल ४३ स्वर्ण पदक तथा कुल १२२ पदकका निम्ति प्रतिस्पर्धा भएको थियो ।भने अन्तमा अमेरिकाले ११ स्वर्ण सहित पदक तालिकामा प्रथम स्थान हासिल गरेको थियो ।

खेलहरू[सम्पादन गर्नुहोस्]

यस ओलम्पिकमा जम्मा ९ खेलका विभिन्न ४३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।


पदक तालिका[सम्पादन गर्नुहोस्]

रजत पदक

४३ स्वर्णसहित कुल १२२ पदकका लागि प्रतिस्पर्धा भएको यस ओलम्पिकमा ११ स्वर्णसहित कुल २० पदक सहित अमेरिका पदक तालिममा शिर्ष स्थानमा रहन सफल भएको थियो,भने १० स्वर्णसहित कुल ४६ पदक र ६ स्वर्णसहित कुल १३ पदकसहित क्रमशः आयोजक ग्रीस र जर्मनी पदक तालिकाको दोस्रो र तेस्रो स्थानमा रहन सफल भएको थियो ।कुल १४ सहभागी राष्ट्रहरू मध्ये जम्मा ११ राष्ट्रहरूले मात्र पदक जित्न सफल भएको थियो।

स्थान राष्ट्र स्वर्ण रजत कांस्य कुल
1  संयुक्त राज्य अमेरिका 11 7 2 20
2  ग्रीस 10 17 19 46
3  जर्मनी 6 5 2 13
4  फ्रान्स 5 4 2 11
5  संयुक्त अधिराज्य 2 3 2 7
6  हङ्गेरी 2 1 3 6
7  अस्ट्रिया 2 1 2 5
8  अस्ट्रेलिया 2 0 0 2
9  डेनमार्क 1 2 3 6
10  स्विट्जरल्यान्ड 1 2 0 3
11  Mixed team (ZZX) 1 1 1 3
Total (11 NOCs) 43 43 36 122

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. The number, given by the International Olympic Committee, is open to interpretation and could be as few as 10 and as many as 15. There are numerous reasons for the disparity: National teams hardly existed at the time, and most athletes represented themselves or their clubs. In addition, countries were not always as well-defined as they are today. The number of countries here reflects the number used by most modern sources. See the relevant section for further details.
  2. This number of competitors is according to the International Olympic Committee. The identities of 179 competitors are known. Mallon & Widlund calculate 245 athletes, while De Wael finds 246.