डम्बर शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजा डम्बर शाह गोरखा राज्यका राजा थिए । यिनको जन्म राजा राम शाह र रानी शशीरेखा देवीको कोखबाट भएको थियो । यिनी राजा श्रीकृष्ण शाहका पिता थिए । यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए । यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो । यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो ।[१]

पूर्वाधिकारी
राम शाह
गोरखाको राजा
सन् १६३३ – १६४५
उत्तराधिकारी 
श्रीकृष्ण शाह

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]