विकिपिडिया:हेल्प डेस्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म कसरी विकिपेदिआ को सम्पादक बन्न सक्छु ? मलाइ मेल गर्नु होला [chandramani@usa.com]

  • प्रश्नको लागि धन्यवाद। विकिपिडियाको सम्पादक बन्नको लागि तपाईले केवल पृष्ठको परिवर्तन लेखिएको ठाउंमा माउसले क्लिक गर्न पर्दछ। यो एक खुला विश्वकोष भएको हुनाले यहाँ जसले पनि सम्पादन गर्न सक्दछन्। तपाईंले आफ्को एउटा खाता खोल्नु भयो भने तपाईंले गर्नु भएको सम्पादनको श्रेय तपाईंलाई जान्दछ। अतः, एउटा खाता खोल्नुहोस् र कुनै पनि पृष्ठमा परिवर्तनमा थिचेर सम्पादक बन्नुहोस्। धन्यवाद।--युकेश १५:५४, ११ मे २००७ (UTC)