२०१५ नेपाल राष्ट्रिय लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल राष्ट्रिय लिग
संस्करण२०१५
विजेताथ्री स्टार क्लब
पाचौँ पटक नेपाली फुटबलको राष्ट्रिय लिग जित्न सफल
२०१७ एएफसी कपथ्री स्टार क्लब
खेलिएका खेलहरू७२
गोलहरू211 (प्रति खेलमा २.९३)
सर्वाधिक गोलकर्ता१४ गोल
नवयुग श्रेष्ठ
Biggest home win७ गोल
नेपाल आर्मी क्लब७-० मोरङ ११
(अक्टोबर ०४)
नेपाल आर्मी क्लब ७-० सुदुरपश्चिम ११
(अक्टोबर ०९)
गृहमैदान बाहिर विजयी६ गोल
सुदुरपश्चिम ११०-६ मनाङ मर्स्याङ्दी क्लब
(सेप्टेम्बर २४)
सर्वाधिक अङ्क८ गोल
एपीएफ क्लब ५-३ सुदुरपश्चिम ११
मनाङ मर्स्याङदी क्लब७-१मोरङ ११
(अक्टोबर ०५)
लामो विजय यात्रा४ खेल
मनाङ मर्स्याङ्दी क्लब
नेपाल आर्मी क्लब
थ्री स्टार क्लब
लामो अपराजित यात्रा१२ खेल
थ्री स्टार क्लब
लामो जितविहीन यात्रा१६ खेल
मोरङ ११
लामो पराजय यात्रा५ खेल
लुम्बिनी फुटबल क्लब(२ पटक)

२०१५ नेपाल राष्ट्रिय लिग (अन्य नाम:- २०१६ रेडबुल राष्ट्रिय लिग, नेपाल राष्ट्रिय लिग २०७१-७१) नेपाल राष्ट्रिय लिग को दोस्रो संस्करण हो । यो प्रतियोगिताको विजेता टिम थ्री स्टार क्लबले नेपाली रूपैयाँ एक करोड प्राप्त गरेको थियो[१]

यस प्रतियोगिताको प्रमुख प्रायोजकका रूपमा रेडबुल इनर्जी ड्रिङेक रहेको थियो ।[२] साथै सनमीगुल बियर यस राष्ट्रिय लिग फुटबल प्रतियोगिताको दोस्रो प्रमुख प्रायोजक रहेको थियो[२]

यस प्रतियोगितामा राजधानीका तथा मोफसलका उत्कृष्ट ०९ टिमहरूको सहभागीता रहेको थियो [२]

यस प्रतियोगिताला २०७२ सालको महाभुकम्पले प्रत्यक्ष प्रभाव पारेको थियो । वैशाख देखि प्रतियोगिता भदौ असोजमा मात्र पुन सुरू भएको थियो ।

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

यस नेपाल राष्ट्रिय लिगको दोस्रो संस्करणमा नेपालका जम्मा ९ वटा विभिन्न टिमहरूको सहभागीता रहेको थियो । यस प्रतियोगितामा ए-डिभिजनका पाँच क्लबहरूमा थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब सहित तीन विभागीय टिमहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब तथा एपीएफ क्लब को सहभागी रहेको थियो । यस्तै अन्य मोफसलका उत्कृष्ट क्लबहरू अन्तर्गत मोरङ ११, झापा ११, लुम्बिनी फुटबल क्लब र सुदूरपश्चिमाञ्चल ११ गरी जम्मा ९ वटा क्लबहरूको सहभागीता रहेको थियो । मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब तथा सरस्वती युथ क्लबले अखिल नेपाल फुटबल सङ्घको प्रतिबन्धका कारण प्रतियोगितामा सहभागीता जनाएको थिएन ।[३]

टिमगत रङ्गशाला तथा स्थानहरू[सम्पादन गर्नुहोस्]

क्लब स्थान रङ्गशाला
एपीएफ क्लब काठमाडौँ दशरथ रङ्गशाला
एन्फा कम्प्लेक्स हल, सातदोबाटो
सुदूरपश्चिम ११ कैलाली धनगढी रङ्गशाला
एन्फा कम्प्लेक्स हल, सातदोबाटो
झापा ११ झपा डोमा लाल राजवंशी रङ्गशाला
लुम्बिनी फुटबल क्लब रूपन्देही एन्फा प्राविधिक सेन्टर
एन्फा कम्प्लेक्स हल, सातदोबाटो
मनाङ मर्स्याङ्दी क्लब काठमाडौ दशरथ रङ्गशाला
एन्फा कम्प्लेक्स हल, सातदोबाटो
मोरङ ११ मोरङ सहिद रङ्गशाला
नेपाल आर्मी क्लब काठमाडौँ दशरथ रङ्गशाला
एन्फा कम्प्लेक्स हल, सातदोबाटो
नेपाल पुलिस क्लब काठमाडौँ दशरथ रङ्गशाला
एन्फा कम्प्लेक्स हल, सातदोबाटो
थ्री स्टार क्लब ललितपुर दशरथ रङ्गशाला
एन्फा कम्प्लेक्स हल, सातदोबाटो

व्यक्ति तथा प्रायोजकहरू[सम्पादन गर्नुहोस्]

टिम प्रशिक्षक क्याप्टेन सर्ट प्रायोजक
नेपाल पुलिस क्लब नेपालभरत कृष्ण श्रेष्ठ नेपालजुमानु राई नेपाल टेलिकम
नेपाल आर्मी क्लब नेपाल मेघराज केसी नेपाल राजु तामाङ सामसुङ नेपाल[४]
मनाङ मर्स्याङ्दी क्लब नेपाल राजु काजी शाक्य[५][६] नेपाल अनिल गुरुङ[७] लक्ष्मी हुन्डाई
एपीएफ क्लब नेपालकृष्ण थापा[८] नेपाल गणेश लवटी महिन्द्रा
थ्री स्टार क्लब नेपाल राजेन्द्र तामाङ[८] नेपाल सन्तोष साहुखल रुस्लान भोड्का
सुदूरपश्चिम ११ नेपाल किरण श्रेष्ठ[९] नेपाल वीरेन्द्र चन्द सुदूर बिस्कुट
मोरङ ११ नेपाल Kumar Pradhan (caretaker) नेपाल कोमल खवास बुद्ध एअर
लुम्बिनी फुटबल क्लब नेपाल याम गुरूङ[१०] नेपाल दिलिप क्षेत्री जगदम्बा सिमेन्ट
झापा ११ नेपाल भागीरथ आले[३] नेपाल प्रवेश कटुवाल रमपम

म्यानेजरको फेरबदल[सम्पादन गर्नुहोस्]

टिम बाहिरका मिति स्थान भित्रीएको मिति
थ्री स्टार क्लब नेपाल अन्जन केसी[११] १३ सेप्टम्बर २०१५ पाचौँ नेपाल राजेन्द्र तामाङ [८] १३ सेप्टम्बर २०१५
मोरङ ११ नेपाल पारस चौधरी[१२] २५ सेप्टम्बर २०१५ नवौँ नेपाल कुमार प्रधान २५ सेप्टम्बर २०१५

लिग तालिका[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1 थ्री स्टार क्लब (C) १६ १० ३२ +२३ ३५ २०१७ एएफसी कप छनोट चरण
2 नेपाल आर्मी क्लब १६ ३८ +३२ ३३
3 मनाङ मर्स्याङ्दी क्लब १६ २९ +२० ३१
4 झापा ११ १६ २३ १३ +१० २७
5 एपीएफ क्लब १६ २९ २५ +४ २३
6 सुदरू-पश्चिमाञ्चल ११ १६ २६ ३३ −७ २०
7 नेपाल पुलिस क्लब १६ १४ २९ −१५ १३
8 लुम्बिनी फुटबल क्लब १६ १२ १० ४३ −३३
9 मोरङ ११ १६ १० ४४ −३४
अद्यावधिक खेलहरू(हरू) played on १७ अक्टोबर २०१५. स्रोत: नतिजा विवरण
वर्गीकरणको नियम: १) अंक; २) गोल अन्तर; 3) विपक्षी विरूद्ध गरेको गोल संख्या ।
(C) विजेता

नतिजाहरू[सम्पादन गर्नुहोस्]

प्रतियोगिता विवरणहरू[सम्पादन गर्नुहोस्]

उच्च गोलकर्ताहरू[सम्पादन गर्नुहोस्]

बरिउता खेलाडी क्लब गोल
नेपाल नवयुग श्रेष्ठ नेपाल आर्मी क्लब १४
नेपाल कर्ण लिम्बू झापा ११ १३
नेपाल गणेश लावती एपीएफ क्लब १०
नेपाल सन्तोष साहुखल थ्री स्टार क्लब
नेपाल टेक बहादुर बुढाथोकी नेपाल आर्मी क्लब
नाइजेरिया वलाओले अफेज थ्री स्टार क्लब
नेपाल अनिल गुरुङ मनाङ मर्स्याङ्दी क्लब
क्यामेरून चेद्रिक अबा सुदूरपश्चिम ११
नेपाल जगजीत श्रेष्ठ थ्री स्टार क्लब
नेपाल रञ्जन विष्ट एपीएफ क्लब
नेपाल भरत खवास नेपाल आर्मी क्लब
नेपाल बिनोद कार्की नेपाल पुलिस क्लब
नेपाल टंक बस्नेत नेपाल आर्मी क्लब
नेपाल विमल घर्ती मगर सुदूरपश्चिम ११
नेपाल जुमानु रई नेपाल पुलिस क्लब
१० खेलाडीहरू
१० १९ खेलाडीहरू
११ ३४ खेलाडीहौ

ह्याटि्रकहरू[सम्पादन गर्नुहोस्]

खेलाडी क्लब विपक्षी नतिजा मिति
नेपाल कर्ण लिम्बू झापा ११ लुम्बिनी फुटबल क्लब 1–3 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति ६ अप्रिल २०१५
क्यामेरून चेर्दिक अबा सुदूरपश्चिम ११ लुम्बिनी फुटबल क्लब 4–0 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति १२ अप्रिल २०१५
नेपाल नवयुग श्रेष्ठ नेपाल आर्मी क्लब नेपाल पुलिस क्लब 3–0 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति १७ सेप्टेम्बर २०१५
नेपाल बिनोद कार्की नेपाल पुलिस क्लब लुम्बिनी फुटबल क्लब 1–4 वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०१ मिति २४ सेप्टेम्बर २०१५
नेपाल सन्तोष साहुखल थ्री स्टार क्लब मोरङ ११ 1–4 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति २४ सेप्टेम्बर २०१५
नेपाल गणेश लवाटी एपीएफ क्लब मोरङ ११ 1–4 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति २६ सेप्टेम्बर २०१५
नेपाल नवयुग श्रेष्ठ नेपाल आर्मी क्लब मोरङ ११ 7–0 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति ४ अक्टोबर २०१५
नेपाल गणेश लवाटी एपीएफ क्लब लुम्बिनी फुटबल क्लब 5–1 वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०१ मिति ८ अक्टोबर २०१५
नेपाल रवी पुस्वान मनाङ मर्स्याङ्दी क्लब मोरङ ११ 7–1 वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-०४ मिति ११ अक्टोबर २०१५

आत्मघाती गोलहरू[सम्पादन गर्नुहोस्]

खेलाडी क्लब विपक्ष मिति
नेपाल रुपेश तामाङ मोरङ ११ थ्री स्टार क्लब २५ जनवरी २०१५
नेपाल रितेश थापा नेपाल पुलिस क्लब लुम्बिनी फुटबल क्लब २४ सेप्टेम्बर २०१५

उत्कृष्ट पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

अखिल नेपाल फुटबल सङ्घले प्रदान गरेको यस लिगका उत्कृष्ट विधागत पुरस्कार र विजेता खेलाडी सहित क्लबहौ[१३]

भुकम्पको प्रभाव[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Finally, Red Bull National League To Kick Off From Magh 7 At Dasrath Stadium; Winners To Get 1 Crore", GoalNepal.com, १८ जनवरी २०१५, अन्तिम पहुँच १९ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण ४ मार्च २०१६ मिति
  2. २.० २.१ २.२ "Red Bull Enery Drink Is The Main Sponsors Of National League", GoalNepal.com, १८ जनवरी २०१५, अन्तिम पहुँच १९ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति
  3. ३.० ३.१ "ANFA Releases First Installment Of Rs 5 Lakhs To All Nine National League Participating Teams", GoalNepal.com, १६ जनवरी २०१५, अन्तिम पहुँच १९ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण १७ जनवरी २०१५ मिति
  4. http://www.goalnepal.com/news.php?id=25305 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  5. "MMC Appoint Experienced Raju Shakya As A Head Coach", GoalNepal.com, १९ जनवरी २०१५, अन्तिम पहुँच १९ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१५ मिति
  6. "Former MMC Player Raju Kaji Shakya: It's A Challenging Job To Handel MMC But I Am Ready To Win National League With The Team", GoalNepal.com, १९ जनवरी २०१५, अन्तिम पहुँच १९ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१५ मिति
  7. "Far MMC Skipper Anil Gurung: My Boys Wow, Finally RedBull National League Kicks Off!", GoalNepal.com, २१ जनवरी २०१५, अन्तिम पहुँच २१ जनवरी २०१५ 
  8. ८.० ८.१ ८.२ "Three Star Club Young Coach Rajendra Tamang: I am not under pressure to handle a team like Three Star Club", GoalNepal.com, १८ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १७ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  9. "Far Western FC Coach Kiran Shrestha: My Boys Gave 100% Against MMC", GoalNepal.com, २१ जनवरी २०१५, अन्तिम पहुँच २१ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २१ जनवरी २०१५ मिति
  10. "Lumbini FC Coach Yam Gurung: I Can't Express My Happiness", GoalNepal.com, २६ जनवरी २०१५, अन्तिम पहुँच २६ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २१ मार्च २०१५ मिति
  11. "Ranjendra Tamang is new Three Star coach", GoalNepal.com, १३ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १७ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २१ सेप्टेम्बर २०१५ मिति
  12. "ANFA Disciplinary Committee takes action", GoalNepal.com, २५ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १७ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ५ जनवरी २०१६ मिति
  13. GoalNepal, "RedBull National League: Rajendra Tamang Scoops The Best Coach Award; Nawayug Shrestha The Best Striker"  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-१० मिति

बाह्य कँडीहरू[सम्पादन गर्नुहोस्]