योल्मो भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

योल्मो भाषा दक्षिण मध्य नेपालको मूल तिब्बती-बर्मन भाषा हो। योल्मो उत्तरी नुवाकोट जिल्ला र पश्चिमोत्तर सिन्धुपाल्चोक जिल्लाका हेलम्बु र मेलम्ची उपत्यकामा मुख्यरूपमा बोलिन्छ। यो शेर्पा भाषा साथ ६१% प्रतिशत शाब्दिक समानता र तिब्बती भाषासँग ६६% प्रतिशत शाब्दिक समानता हुनले शाब्दिक समानतामा एक उच्च स्तरीय छ। यो भाषा सम्भोट लिपिमा आधारित भएको भाषा हुनले यसको शुद्ध बोलचालको लागि सम्भोट लिपिको उच्चारण राम्रो चाहिन्छ। हाल यो भाषाको शब्दकोश युवा पीढ़ीहरूले देवनागरी र रोमन लिपिमा लेखेको हुनले उच्चारणमा धेरै अशुद्ध त्रुटीहरू देखपरेको पाईन्छ।[१]

योल्मो भाषाको इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]