द रिडर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

द रिडर (The Reader, जर्मन: डेर भोर्लसेर) जर्मन कानुन प्राध्यापक तथा वकिल बर्नार्ड शिलङ्कद्वारा लिखित सन् १९५५ मा प्रकाशित उपान्यास हो । उपन्यास द्वितिय विश्वयुद्धको होलोकास्ट पश्चात्को पुस्तामा आधारित छ । पुस्तक जर्मन र विश्वभर चर्चित रह्यो, पुस्तक सन् २००७ को एक सय मन पराइएका पुस्तकहरू टेलिभिजन सर्वेक्षणमा चौधौँ स्थानमा पर्न सफल भएको थियो ।[१] हाल पुस्तक ४५ भाषाहरूमा अनुवादित भइसकेको छ । सन् २००८ मा पुस्तकमा आधरित चलचित्र निर्माण गरिएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Unsere Besten", ZDF, अक्टोबर 31, 2007, accessed जनवरी 21, 2011.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]