विद्युत जामवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(विद्युत जमवालबाट अनुप्रेषित)
विद्युत जामवाल
Vidyut Jammwal
सन् २०१२ मा फेसन कार्यक्रमको लागि जामवाल र्याम्प वाक गर्दै
जन्म (1980-12-10) १० डिसेम्बर १९८० (उमेर ४३)[१]
कानपुर, उत्तर प्रदेश, भारत[२]
पेशाअभिनेता, मार्सल आर्ट[३]
कार्यकाल२०११ – वर्तमान

विद्युत जामवाल (जन्म १० डिसेम्बर १९८०)[४] एक भारतीय अभिनेता, मार्सल कलाकार, र स्टन्ट प्रदर्शनकर्ता हुन्, जो मुख्य रूपमा हिन्दी चलचित्रहरूमा काम गर्छन्। 'कमान्डो' शृङ्खला जस्ता एक्सन चलचित्रहरूमा उनको भूमिकाका लागि सबैभन्दा परिचित, उनी एक प्रशिक्षित मार्सल कलाकार हुन्,[३] जसले तीन वर्षको उमेरदेखि नै भारतीय मार्सल आर्ट कलरीपायट्टु सिकेका थिए।[५]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

कुञ्जी
चलचित्रहरू जुन अहिलेसम्म प्रदर्शित गरिएको छैन चलचित्रहरू जुन अहिलेसम्म प्रदर्शित गरिएको छैन
वर्ष चलचित्र भूमिका भाषा टिप्पणी
२०११ शक्ति वसीम तेलुगु
फोर्स विष्णु हिन्दी
ऊसरावेल्ली इरफान भाई तेलुगु
स्टेनली का डब्बा रोजी मिसको मङ्गेतर हिन्दी
२०१२ बिल्ला II दिमित्री तमिल
थुप्पाकी स्लीपर सेलको नेता
२०१३ बुलेट राजा एसीपी अरुण सिंह "मुन्ना" हिन्दी
कमान्डो कप्तान करण सिंह डोगरा हिन्दी
२०१४ अन्जान चन्दु तमिल
२०१७ बादशाहो मेजर सेहर सिंह हिन्दी
कमान्डो २ कप्तान करण सिंह डोगरा
२०१९ जङ्गली राज
कमान्डो ३ कप्तान करण सिंह डोगरा
२०२० यारा फागुन जी५ चलचित्र
खुदा हाफिज समीर चौधरी हटस्टार चलचित्र

टेलिभिजन[सम्पादन गर्नुहोस्]

वर्ष शृङ्खला भूमिका भाषा
२०१३ सीआईडी[६] कमान्डो हिन्दी
२०१७ अल्टीमेट बीस्टमास्टर[७] होस्ट/प्रस्तुतकर्ता हिन्दी
अङ्ग्रेजी

सङ्गीत भिडियो[सम्पादन गर्नुहोस्]

वर्ष गीत गायक सह अभिनेत्री
२०१६ "तुम्हे दिल्लगी" राहत फतेह अली खान हुमा कुरैसी
"गल बन गयी" नेहा कक्कड, यो यो हनी सिंह, मीत ब्रदर्स, सुखबीर उर्वशी रौटेला

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Lohana, Avinash (११ डिसेम्बर २०१५), "Vidyut Jammwal’s birthday wishes ‘ad’ up", Mumbai Mirror, अन्तिम पहुँच २०१६-०५-३१ 
  2. Radhakrishnan, Manjusha (११ अप्रिल २०१३), "Vidyut Jamwal: I was born to do action", Gulf NewsJdtekvkctckbi, अन्तिम पहुँच २०१६-०५-३१ 
  3. ३.० ३.१ "John's opponent to display his martial arts skills", The Times of India, ९ सेप्टेम्बर २०११, अन्तिम पहुँच ३ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २१ सेप्टेम्बर २०१३ मिति
  4. fjckcjcudugiyvmesofindia.indiatimes.com/2013-04-03/news-interviews/38247053_1_vidyut-jamwal-dilip-ghosh-miss-india-pooja-chopra "Vidyut Jamwal ready to be typecast as an action hero", The Times of India, ३ अप्रिल २०१३, अन्तिम पहुँच ४ अप्रिल २०१३ [dead link]
  5. "Commando: I want to be unique, says Vidyut Jamwal", The Times of India, मूलबाट ११ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अप्रिल २०१३  = Archive.today अभिलेखिकरण २०१३-०४-११ मिति
  6. "Amrita Prakash in CID - Times of India", The Times of India 
  7. "Netflix Competition Series 'Ultimate Beastmaster' Renewed for Season 2", अन्तिम पहुँच नोभेम्बर ८, २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]