निर्णय श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्णय श्रेष्ठ वा निर्णय दा एनएसके (English:Nirnaya Da NSK) नेपाली हिपहप गायक हुन्। उनी नेपालको प्रारम्भिक र्यापरहरूको सूचीमा पर्छन्।

कार्य[सम्पादन गर्नुहोस्]

  • म नेपाली (मौसमी गुरुङसँगै)
  • गाउँले जीवन
  • केटी तिमी कति राम्रो देखेको

हेर्नुहोला[सम्पादन गर्नुहोस्]