ञिङमा ग्युद्बुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छाम्ड्रग संस्करण ञिङमा ग्युद्बुमको पहिलो पृष्ठ

ञिङमा ग्युद्बुम (तिब्बती རྙིང་མ་རྒྱུད་འབུམ, वयली: rnying ma rgyud ‘bum), तिब्बती भाषामा रहेको ञिङमा अथवा प्राचीन वज्रयान बौद्धको तन्त्र सङ्कलन हुन्। ञिङमा ग्युद्बुमको शाब्दिक अर्थ नेपालीमा अनुवाद गर्दा "प्राचीन संकलित तन्त्र" भन्ने हुन्छ। यी तन्त्र हरूलाई महायोगतन्त्र, अनुयोगतन्त्रअतियोगतन्त्र गरी जम्मा तिन भागमा बाँडिएको छन्। यसमा छाम्ड्रग र देगे इत्यादि अनेक संस्करणहरू रहेको पईन्छन् र ति तन्त्रहरूको सङ्ग्रहित ग्रन्थ पल्चेग्स ग्युद्बुममा ५८ ठेली सम्म रहेको छ जसमा हजारों विषय र अध्यायहरू छन्।

ञिङमा ग्युद्बुमका इतिहास र संस्करण[सम्पादन गर्नुहोस्]

वर्तमान संस्करणहरू[सम्पादन गर्नुहोस्]

देगे संस्करण[सम्पादन गर्नुहोस्]

वैरोचनाको संकलित तन्त्र (वैरो ग्युद्बुम)[सम्पादन गर्नुहोस्]

तिङ्क्ये संस्करण[सम्पादन गर्नुहोस्]

छाम्ड्रग संस्करण[सम्पादन गर्नुहोस्]

मास्टर संस्करणको सूची[सम्पादन गर्नुहोस्]

रिग्जीन छेवाङ् नोर्बुको संस्करण[सम्पादन गर्नुहोस्]

गङ्तेङ् संस्करण[सम्पादन गर्नुहोस्]

प्राथमिक स्रोतहरू[सम्पादन गर्नुहोस्]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]