ध्रुवबहादुर प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ध्रुवबहादुर प्रधान
नेपाल प्रहरीको प्रमुख
कार्यकाल
२०५३ भाद्र – २०५
पूर्वाधिकारीमोतिलाल बोहरा
उतराधिकारीअच्युतकृष्ण खरेल
व्यक्तिगत विवरण
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
सैन्य सेवा
निष्ठानेपाल नेपाल प्रहरी
श्रेणीआइ.जी.पी.

ध्रुवबहादुर प्रधान नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख तथा आइ.जी.पी. हुन् । वि.सं. २०५३ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् ।

खेल राजनीती[सम्पादन गर्नुहोस्]

नेपाल ओलम्पिक कमिटी अध्यक्ष[सम्पादन गर्नुहोस्]

राजनैतिक जीवन[सम्पादन गर्नुहोस्]

ध्रुवबहादुर प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टिका उपाध्यक्ष हुन्।  वि.सं. २०७८ मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौं मा भएको पार्टीको महाधिवेशनमा उनी खुला उपाध्यक्षमा पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका हुन् ।[१]

स्रोत[सम्पादन गर्नुहोस्]