ननिता महर्जन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ननिता महर्जन
व्यक्तिगत जानकारी
जन्म नामननिता महर्जन
पुरा नामननिता महर्जन
Nickname(s)ननिता(नम्बर ९९)
राष्ट्रियता नेपाल
जन्मवि.स.२०४१ कार्तिक २१
काठमाडौँ,  नेपाल
खेल
खेलशारीरिक सुगठन
क्लबकाठमाडौँ
टोलीनेपाल
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
विश्व महिला शारीरिक सुगठन
कांस्य पदक – तेस्रो स्थान २०१६ २०१६विश्व महिला शारीरिक सुगठन
राष्ट्रिय स्तरिय
सवर्ण पदक – पहिलो स्थान २०१६ काठमाडौँ महिला बडी बिल्डिङ प्रतियोगिता

ननिता महर्जन( अङ्ग्रेजी- Nanita Maharjan) एक नेपाली महिला शारीरिक सुगठन (बडिबिल्डर) खेलाडी हुन्।

पारिवारिक अवस्था[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय सहभागीता[सम्पादन गर्नुहोस्]

ननिताले नेपालको तर्फबाट हालसम्म २०१६ महिला विश्व शारीरिक सुङगठनमा सहभागिता जनाइसकेको छ।

२०१६ महिला विश्व शारीरिक सुङगठन[सम्पादन गर्नुहोस्]

यो ननिताको पहिलो अन्तर्राष्ट्रिय सहभागीता हो ।उनले यस प्रतियोगितामा कास्य पदक समेत हात पार्न सफल भएको थियो ।

उपाधिहरू/पदक[सम्पादन गर्नुहोस्]

राष्ट्रका लागि अन्तर्राष्ट्रिय सहभागीता
  • :- विश्व महिला बडिबिल्डिङ
व्यक्तिगत राष्ट्रिय सहभागीता
  • :- राष्ट्रिय महिला बडिबिल्डिङ २०७३

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]