वार्तालाप:नारायणगोपाल गुरूवाचार्य

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेखनारायणगोपाल गुरूवाचार्य प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
जुन १७, २०१६प्रमुख लेख उम्मेदवारनिर्वाचित
विकिपरियोजना नेपाल (Rated प्रमुख लेख-class, उच्च-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
 प्रमुख लेख यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई प्रमुख लेख मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 उच्च  यो लेखलाई परियोजनाको महत्व मापनमा उच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 

पहिलो पुस्ताको गायक सम्बन्धि[सम्पादन गर्नुहोस्]

Radhika Krishna जी,

नेपाली विकिपीडियामा लेखिएका कुराहरू सहि हुन्छन् भन्न मिल्दैन । नारायण गोपाल पहिलो पुस्ताका गायक भएको नभएको कुरा पुष्टि गर्न बाह्य भरपर्दाे सन्दर्भ सामग्रीहरूको आवश्यकता पर्दछ ।

लेख सम्बन्धित केही कुरा छन् भने लेखको वार्ता पृष्ठमा राख्नुहोला :) लर्नरktm ०८:५२, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))

कुनै तथ्यको श्रोत पुष्टीको लागी लेखको तथ्यमा {{citation needed}} कोडको प्रयोग गरेर सम्पादकसँग श्रोत पुष्टीको माग गर्न पनि सक्दछौं । कुरा गर्ने ०८:५६, ५ डिसेम्बर २०१६ (युटिसी(UTC))