युबिएस बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युबिएस एजी
व्यवसाय प्रकार
पब्लिक कम्पनी
व्यावसायिक रूपढाँचा:SWX ढाँचा:SWX
एनवाइएसइUBS
आइएसआइएनCH0244767585 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगबैङ्किग, वित्तीय सेवा
पूर्ववर्तीयुनियन बैङ्क अफ स्विटजरल्याण्ड र स्विस बैङ्क संस्थान सन् १९९८ मा मर्ज भएका थिए भने पेनेवेब्बर सन् २००० मा मर्ज भएको थियो ।
स्थापित१८६२; १६२ वर्ष अघि (१८६२)
केन्द्रीय कार्यालयज्युरिच
बासेल
सेवा क्षेत्र
संसार भरि
राजश्व34,563,000,000 अमेरिकी डलर[१] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
परिचालन आय
वृद्धि CHF 30.605 billion (2015)[२][३]
7,630,000,000 अमेरिकी डलर[१] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कुल सम्पत्तिह्रास CHF 943 billion (2015)[३]
कुल इक्विटीवृद्धि CHF 57.308 billion (2015)[३]
कर्मचारी सङ्ख्या
ह्रास 60,099 (2015)[३]
Capital ratio14.5% (2015) [३]
वेबसाइटUBS.com
स्विटजरल्याण्ड को जुग (Joug) मा यूबीएस बैङ्क को शाखा

युबिएस एजी (अङ्ग्रेजी: UBS AG) एक स्विस बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी हो । यस कम्पनीको स्थापना ज्युरिच को क्यानटोनमा भएको थियो र यसको सह केन्द्रिय कार्यालयहरू ज्युरिच तथा बासेलमा रहेको छ । यस कम्पनीले सम्पत्ति व्यवस्थापन, लगानी बैङ्किग सेवा प्रदान गर्ने गर्दछ । यस कम्पनीको पूरा नाम युनियन बैङ्क अफ स्विटजरल्याण्ड रहेको थियो, जसको सन् १९९८ मा स्विस बैङ्क संस्थानसँगको मर्जर पश्चात संक्षिप्त रूपमा युबिएस राखिएको हो । यस कम्पनीको शुरूवात सन् १८५६ देखि भएको देखिन्छ । यस कम्पनीको CHF २२ खर्व बरारबको लगानी गरिएको सम्पत्ति रहेको छ भने यो कम्पनी स्विटजरल्याण्डको मुख्य रिटेल बैङ्किग तथा वाणिज्य बैङ्किग सेवा प्रदायक मध्ये एक हो ।

यस बैङ्क युनियन बैङ्क अफ स्विटजरल्याण्ड र स्विस बैङ्क संस्थान सन् १९९८ मा मर्ज भएर स्थापना भएको थियो भने पेनेवेब्बर सन् २००० मा मर्ज भएको थियो । सन् २०१२ मा युबिएस बैङ्कलाई लाईबोर दरमा हेरफेर गरेको आरोपमा १.५ अर्ब अमेरिकी डलरको जरिबाना लगाइएको थियो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]