शक्ति कपूर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शक्ति कपूर
जन्मसुनिल शिकन्दरलाल कपूर
(1952-09-03) ३ सेप्टेम्बर १९५२ (उमेर ७१)[१]
दिल्ली, भारत
पेशाअभिनेता, हास्यकलाकार
कार्यकाल१९७४ देखि हालसम्म
उचाइ५ फिट ९ इन्च
जीवनसाथी
शिभान्गी कपूर
(
वि १९८२)
[२]
सन्तानशिधान्त कपूर
श्रद्धा कपूर

शक्ति कपूर (जन्मनाम: सुनिल शिकन्दरलाल कपूर, ३ सेप्टेम्बर १९५२)[३] एक भारतीय अभिनेता हुन् उनी बलिवुडको प्रख्यात खलनायक तथा हास्यकलाकार हुन् । उनले आफ्नो पेशागत जीवनमा ७०० भन्दा बढि चलचित्रहरूमा भूमिका निभाएका छन् । [४][४][५] सन् १९८० हरू र १९९० हरूमा उनले अभिनेता कादर खानसँग हास्य जोडि तथा खल जोडिको रूपमा १०० भन्दा बढि चलचित्र खेलेका थिए । [६] उनि भारतिय टेलिचलचित्र कार्यक्रम बिग बोसको सहभागि पनि हुन् । 

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

शक्ति कपूर दिल्लीमा पन्जाबि परिबारमा जन्मिएका थिए । उनको बुबाले नयाँ दिल्लीको कोनन्ड प्लेसमा लुगा सिलाउने पसल चलाउथे । उनले सुनिल कपूर नाम खल भुमिकाको लागि कमजोर हुने सोचेर आफ्नो नाम शक्ति कपूर राखेका थिए  । [७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Anubha Sawhney (३ अगस्ट २००३), "Shakti Kapoor: The role of a lifetime", The Times of India, अन्तिम पहुँच २४ अप्रिल २०१६ 
  2. Nair, Kalpana (१७ जुलाई २०१५), "Beti Bachao: Shakti Kapoor wants Shraddha married in 3 years", Firstpost, अन्तिम पहुँच २४ अप्रिल २०१६ 
  3. Anubha Sawhney (3 August 2003).
  4. ४.० ४.१ Sharma, Isha (२९ जुन २०१५), "5 Reasons Shakti Kapoor Is The Complete Rockstar He Is", Indiatimes, अन्तिम पहुँच २७ मे २०१६ 
  5. "Shakti Kapoor Films", Bollywood Hungama, अन्तिम पहुँच २७ मे २०१६ 
  6. "'Girls called me the sexiest villain'", Rediff, जुलाई १६, २०१५, अन्तिम पहुँच २४ अप्रिल २०१६ 
  7. Himanshi Phanda (२१ जुन २०१५), "I tell my children not to kill themselves and their talent by over working: Shakti Kapoor", IBN, अन्तिम पहुँच २४ अप्रिल २०१६